हामी  कामसाँचाहरू

यो लेख जतिवेला सम्पादकको हातमा पु¥याउने वचन दिएको थिएँ, त्यसवेला मात्र लेख्न थालियो । खासमा लेख्नुपर्ने त अघिल्लै साता थियो । ढिलो गर्ने नियत थिएन, तैपनि भयो । यस्तै हुन्छ, मेरो मात्र होइन, सम्भवतः तपाईंको पनि ! तर तपाईं जस्तै, म पनि ढिलै गर्ने खालको मान्छे चाहिं होइन र यो ढिलाइ अकारण भएको होइन । शुरूमा म एउटा तालीम सञ्चालन गर्दैथिएँ, लेख्न भ्याइनँ । फर्किंदा एउटा साहित्यिक कार्यक्रममा उपस्थित ‘हुनैपर्ने’ थियो, त्यता अल्मलिए । घर आइप ँ ग्दा घनघा ु र वर्षा े ले बिजुलीबत्ती बिगारेको थियो, कम्प्युटर खोल्ने कुरै भएन । बिजुली आएपछि “बिहान एकैछिनको काम त हो, लेखिहालिन्छ नि !” भनेर गफगाफमा लागियो । बिहान गाउँका इष्टमित्र भेट्न आए । ढिलो भएरै छाड्यो ।

commercial commercial commercial commercial